Thursday, April 21, 2022

नायब सुब्बा द्वितीय पत्र (नेपालको भुगोल)

 

विश्व मानचीत्रमा नेपाल

·         नेपाल एसिया महादेशको दक्षिणी भागमा अवस्थित एक भुपरिवेष्ठित राज्य हो।
·         यसको समय ८६’१५’’ पुर्वी देशान्तरमा अवस्थित गौरिशंकर (पाथिभरा) हिमाललाई आधार मानि तय गरिएको छ। जुन GMT  भन्दा ५ घण्टा ४५ मिनेट छिटो छ।
·         विश्व मानचित्रमा नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ।
·         प्राकृतिक विविधताले भरिपूर्ण नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर अर्थात ५६,८२७ वर्ग माईल रहेको छ।
·         यसको पूर्व – पश्चिम लम्बाई ८८५ कि.मि र उत्तर – दक्षिण चौडाइ १९३ कि.मि. रहेको छ। जसमा सबभन्दा बढी चौडाइ सुदुर पश्चिमाञ्चलको २४१ कि.मि. र सबभन्दा कम चौडइ पश्चिमाञ्चलको १४७ कि.मि। रहेको छ।
·         यो समुन्द्र सतहदेखि ११२६ कि.मि. टाढा रहेको छ।
·         नेपाललाई तेस्रो ध्रुवको देश, मन्दिरै मन्दिरहरुको देश, बहुसांस्कृतिक तथा बहुजातिय देश आदि उपनामले चिनिन्छ।
·         नेपाल बंगलादेशबाट २७ कि.मि. र भुटानबाट ३२ कि.मि. टाढा छ।

 ·         नेपालको चारै तर्फका सिमानाहरुः

ü  पश्चिमः- भारतको उत्तराञ्चल प्रदेश

ü  उत्तरः- चीनको स्वशासित तिब्बत क्षेत्र

ü  दक्षिणः- विहार र उत्तर प्रदेश

 

No comments:

Post a Comment

Celebrating Dasain: Nepal's Grand Festival of Triumph

Dasain, also known as Dashain, is one of the most significant and widely celebrated festivals in Nepal. This Hindu festival spans 15 days an...