लोकसेवा तयारी गर्नुहुने सबैले जान्नैपर्ने
जानकारी
नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१
वर्ग कि.मि.
नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?
– ८८५ कि.मि.
नेपालको उत्तर–दक्षिण औसत चौडाई
कति छ ? –१९३ कि.मि.
नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
नेपालले एशियाको कूल क्षेत्रफलको कति
प्रतिशत भाग ओगटेको छ ? – ०.३५
नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५
नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी
अक्षांस
नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?–८०°४ु
पूर्वी देशान्तरदेखि ८८°१२ु पूर्वी देशान्तरमा
नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ?
–२६°२२ुउत्तरी अक्षांसदेखि ३०°२७ु
उत्तरी अक्षांसमा
नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै
देशलाई छोएको छ ? – ६ वटा
चीन र भारत कुनै पनि देशसँग सीमना
नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
भारतसँग मात्रै सीमना जोडिएका कतिवटा
जिल्लाहरु छन् ? –२६ वटा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो
? –डोल्पा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल
कुन हो ? –कर्णाली
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
– शे फोक्सुण्डो
क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा
४५ मिनेट
नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण
गरिएको छ ? –८६°१५ु देशान्तर रेखालाई
नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?
–गौरीशंकर हिमाल
कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी,
राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा
विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा
विभाजन गरिएको हो ? –२०२९ साल
८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन्
? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर
र कोशी
महाकाली पारीका नेपालका २ गाविस कुन कुन
हुन् ? –चाँदनी र दोधारा
गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा,
ताप्लेजुङ्ग र दार्चुला
सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम
कुन हो ?
–जलेश्वर
४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल
कतिवटा छन् ? –३ वटा, मेची, महाकाली,
धवलागिरी
सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको
जिल्ला कुन हो ? –सिन्धुली
अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो
? –सल्यान
नेपालको सबैभन्दा उत्तरी विन्दु कुन
जिल्लामा पर्दछ ? –हुम्ला
नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन
जिल्लामा पर्दछ ? –लोदावारी, झापा
भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४
चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु
कतिवटा छन् ? –१५ वटा
दक्षिण महाभारत पर्वतदेखि उत्तरी
हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग
काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ?
–६४२ वर्ग कि.मि.
नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?
–नेपालगञ्ज
नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला
कुन हो ? –कास्की
नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला
कुन हो ? –मुस्ताङ्ग
नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति
छन् ? – ८ वटा
मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?
–महालंगुर
सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध
स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? –इलाम
महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की
हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक
महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि
हो ? –खुम्वु
भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी
काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल
कुन हो ? –जुगल
काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको
सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु
काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको
सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले
चाँदनी टापु र दोधारा टापु नेपालको कुन
जिल्लामा पर्दछन् ? – कञ्चनपुर
झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन
जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग
कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला
कुन हो ? –पर्सा
सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा
पर्दछ ? – महालंगुर (खुम्वु)
दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
–भक्तपुरØ कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
–गुल्मी
नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय
कुन हो ? –इन्द्र सरोवर
अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?
–संखुवासभा
क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल
कुन हो ? –महाकाली
नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई
चिनिन्छ ? –मुस्ताङ्ग
नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई
बुझिन्छ ? –पोखरा
च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?
–दोलखा
म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक
उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा
नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान
र डोटी
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको
उचाई कति छ ? –८,५८६ मिटर
पहाडी प्रदेशमा नेपालका कति जिल्ला
पर्दछन् ? –३९ वटा
हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु
पर्दछन् ? –१६ वटा
तराई प्रदेशमा नेपालका कति जिल्लाहरु
पर्दछन् ? –२० वटा
काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु
कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण,
उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी
धरातलीय स्वरुपका आधारमा नेपाललाई कति
प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश
हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको
कति प्रतिशत भूभाग ओगटेको छ ? –१५५
पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति
प्रतिशत भूभाग ओगटेको छ ? –६८५
तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति
प्रतिशत भूभाग ओगटेको छ ? –१७५
नेपालको कति प्रतिशत जनसंख्या हिमाली
क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत
पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या
बसोबास गर्दछन् ? –४४.३ प्रतिशत
तराई प्रदेशमा कति प्रतिशत जनसंख्या
बसोबास गर्दछन् ? –४८.४ प्रतिशत
नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान
कुन हो ? –केचनाकलन, झापा, समुद्र
सतहबाट ७० मिटर
भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ?
–भु–परिवेष्ठित
नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ
भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली
नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र
घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.
फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ?
–५०० किलोवाट
हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई
क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म
पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा
फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म
तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा
फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म
चीनको सीमानासँग मात्र जोडिएका नेपालका
अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी
र कर्णाली)
नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४
(नारायणी, लुम्बिनी, भेरी र राप्ती
पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के
हो ? –धनकुटा
पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा
जिल्लाहरु रहेकाछन् ? –१६ वटा
पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम
पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की
धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन
हो ? –गण्डकी
महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ?
–१०३४ कि.मि.
ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने
एक मात्र नदी कुन हो ? –तमोर
दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ?
–कर्मनाशा
नेपालका नदीहरुबाट कूल कति मेगावाट
विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट
जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ?
–नेपाल
सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने
व्यक्ति को हुन् ? –माइकल कर्ग
सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात्
पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको
नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण
गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले
मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको
सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत
मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा
जिल्ला रहेकाछन् ? –१९ वटा
सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ?
–काली गण्डकी
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको
जलविद्युत परियोजना कुन हो ? –थामे जलविद्युत परियोजना
नेपाललाई कति सालमा चार विकास क्षेत्रमा
विभाजन गरियो ? –वि.सं. २०२९
सबभन्दा कम जनसंख्या भएको नगरपालिका कुन
हो ? –धुलिखेल
सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय
निकुञ्ज कुन हो ? –सगरमाथा राष्ट्रिय निकुञ्ज
राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ
? –प्रत्येक १० वर्षमा
राष्ट्रिय मान्यता पार्टी हुनको लागि
प्रतिनिधि सभाको निर्वाचनमा खसेको जम्मा मतको कति प्रतिशत मत प्राप्त गरेको
हुनुपर्छ ? –३ प्रतिशत
नेपालमा मात्र पाइने चरा कुन हो ?
–काँडे भ्याकुर
महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ?
–वि.सं. २०१९ बैशाख १ गते
महानगरपालिका हुनको लागि कति जनसंख्या र
वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत
(स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)
ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ? –गोरखा
माछापुच्छे हिमाल कुन हिमशृंखलामा पर्छ ?
–अन्नपूर्ण
सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन
जिल्लामा लागू भएको छ ? –मकवानपुर
सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको
जिल्ला कुन हो ? –सिन्धुली
कर्णाली पुलको लम्बाइ कति हो ? – ५०७ मी.
सगरमाथा दिवस कहिले मनाइन्छ ? – २९ मे
बाह्रकुने ताल कहाँ पर्छ ? – दाङ
नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन
हो ? –पटना, भारत
स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता
पर्दछ ? –४३%
ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग
मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र
म्याग्दीका केही भाग ।
सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली
गण्डकी
राष्ट्रिय तथ्यांक आयोगका अध्यक्ष को
हुन्छ ? –रा.यो.आ.का उपाध्यक्ष
सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने
हो ? –लिखु
धरान–धनकुटा राजमार्गलाई
के भनिन्छ ? –मदनभण्डारी राजमार्ग
सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र
पर्दछन् ? –नेपाल, भारत, बंगलादेश
र भुटान
डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति
वर्ग कि.मि. सानो छ ? – ९०० वर्ग कि.मि.
काकडभिट्टा–बङ्ग
लाबन्ध मार्ग कहिलेदेखि सुरु गरिएको हो ? –२०५४ भाद्र १६
नेपाल पिक कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ
सुर्खेत जिल्लाको पुरानो नाम के हो ?
–दोभाने चौर
चन्द्रनहर कुन नदीबाट बनाइएको छ ?
–त्रियुगा
नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि
विभाजन गरियो ? –२०३७ सालमा
नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
–चितवन राष्ट्रिय निकुञ्ज
पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? –रौतहट
नेपालमा हावापानीलाई कति भागमा बाँड्न
सकिन्छ ? –५ भाग
नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?
–कोशी
नेपालमा ७५ जिल्लाहरुमध्ये हिमाली भेगमा
रहेका जिल्ला कति छन् ? – १६
जि.वि.स. का सदस्य निर्वाचनको प्रयोजनको
लागि जिल्लाहरुलाई कति इलाकामा विभाजन गरिएको छ ? – ९ देखि १७ सम्म
गण्डक सम्झौता कहिले भएको थियो ? –
२०१६ मंसिर १९
नेपाल–चीन वैज्ञानिक
सीमाङ्कन कहिले भएको हो ? – २०१८
महेन्द्र राजमार्गले तलका मध्ये कुन दुवै
पहाडी जिल्लालाई छुन्छ ? – अर्घाखाँची र मकवानपुर
नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा
कुन हावापानी पाइन्छ ? – न्यानो समशितोष्ण
धरान–धनकुटा राजमार्गलाई
के नामाकरण गरिएको छ ? – मदन भण्डारी
त्रिशुली नदीको मुहान कुन हो ? – गोसाइँकुण्ड
टिंकर भञ्ज्याङ कुन जिल्लामा छ ? –
दार्चुला जिल्लामा
च्छो–रोल्पा हिमतालको
उचाइ कति हो ? – ४५८० मी.
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको
होटल कुन हो ? –होटल एभरेष्ट भ्यू
महाकाली नदी भारतमा पुगेपछि के नामले
चिनिन्छ ? –शारदा
पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?
–२६४ हेक्टर
संसारकै सबैभन्दा गहिरो गल्छी कुन हो ?
–धवलागिरी र अन्नपूर्ण हिमालबीमा कालीगण्डकी नदीले बनाएको गल्छी जसको
गहिराई ६,९६७ मिटर छ ।
नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा
ठूलो हिमनदी कुन हो ? –सबैभन्दा लामो–खुम्वु हिमनदी,
ठूलो हिमनदी–लाङटाङ
भित्री मधेशमा पर्ने जिल्लाहरु कुन कुन
हुन् ? –उदयपुर, सिन्धुली, चितवन, नवलपरासी,
दाङ्ग, मकवानपुर, कैलाली, डोटी र
सुर्खेत
नेपालको प्रमुख वाली धान हो भने दोस्रो
तेस्रो प्रमुख वाली कुन कुन हो ? –मकै र गहुँ
नेपालमा मनसुनी वर्ष कति अवधिसम्म रहन्छ ?
– ४ महिना
नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन
हो ? –कर्णाली, ५०६ किलोमिटर
काञ्जिरोवा हिमश्रृंखला कुन अञ्चलमा पर्दछ
? –कर्णाली
माछापुच्छे हिमालको उचाई कति छ ? –६९९६
मिटर
फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको
नाम के हो ? –सुलिगाँड झरना
लार्के भञ्ज्याङ्ग गोरखामा पर्छ भने
टिपताल भञ्ज्याङ कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ्ग
नेपालमा सबैभन्दा अघि कुन राजमार्ग बनेको
हो ? –त्रिभुवन राजपथ
प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने
दामोदर कुण्ड कुन जिल्लमा पर्छ ? –मुस्ताङ्ग
५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि
कमाएको जिल्ला कुन हो ? –रुकुम
नेपालको सबैभन्द बढी वर्षा हुने स्थल
कास्कीको लुम्ले हो भने कम वर्षा हुने स्थल कुन हो ? – ल्होमन्थाङ्ग,
मुस्ताङ्ग
नेपालको प्रामाणिक समय जुन गौरीशंकर हिमाललाई काटिगएको ८६°१५ु
देशान्तर रेखालाई कहिले देखि मान्यता दिएको हो ? –विं.स. २०४२ बैशाख १
गतेदेखि
नेपालको सबैभन्दा ठूलो नगरपालिका कुन हो ?
–त्रियुगा नगरपालिका
नेपालको सबैभन्दा सानो नगरपालिका कुन हो ?
–बनेपा नगरपालिका
धेरै जनसंख्या भएको नगरपालिका काठमाण्डौ
महानगरपालिका हो भने सबैभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल
नगरपालिका
नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म
उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? –समुद्रसतहदेखि १२०० मिटरको क्षेत्रमा
समशितोष्ण पतझर जंगल कतिदेखि कति
समुद्रसतहमा पाइन्छ ? –१२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा
समशितोष्ण कोणधारी जंगल पाइने उचाई कति हो
? –समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई
लेकाली वनस्पती पाइने उचाई कति हो ?
–समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई ।
नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा
पाइन्छ ? –समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा
नेपालमा पाइने माटोलाई कुन कुन भागमा
वर्गीकरण गरिएको छ ? –५ प्रकारमा (पाँगो, बलौटे, पहाडी,
हिमाली, टुन्ड्रा)
नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको
छ ? –३ भागमा
नेपालको सबैभन्दा ठूलो ताल कुन हो ?
यो कुन जिल्लामा रहेको छ ? –रारा, मुगु
नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको
गहिराई कति रहेको छ ? –६५० मिटर
फेवाताल, वेगनास ताल, रुपाताल
कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ? –कास्की
सबैभन्दा उचाईमा रहेको ताल कुन हो ?
–तिलिचो, ४९१९ मिटर
घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल
कहाँ पर्छ –चितवन
नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती
ताल कहाँ पर्छ –पाल्पा
नेपाललाई धरातलीय स्वरुपको आधारमा कति
भागमा विभाजन गरिएको छ ? – ३ भागमा
हिमाली प्रदेशलाई उचाइको आधारमा कति
मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ? – करिब ४००० मिटरदेखि
माथि
पहाडी प्रदेशले कति उचाइसम्मको भू–भाग
ओगटेको छ ? – समुन्द्र सतहबाट ७० मि.देखि ६०० मि.सम्म
हिमाली प्रदेशले नेपालको कुल भू–भागको
१५ प्रतिशत भू–भाग ओगटेको छ भने यस प्रदेशमा कुल जनसंख्याको कति
प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ७.५ प्रतिशत
पहाडी प्रदेशले नेपालको कुल भू–भागको
६८ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत
मानिसहरु बसोबास गर्दछन् ? – ४५.५ प्रतिशत
तराई प्रदेशले नेपालको कुल भू–भागको
१७ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्यको कति प्रतिशत
मानिसहरु बसोबास गर्दछन् ? – ४६.७ प्रतिशत
सगरमाथाको नामाकरण ‘एभरेष्ट’
भनी कसको नामबाट राखिएको हो ? – ब्रिटिस नागरिक
सर्भेयर जर्ज एभरेष्ट नामबाट
डा. बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई ‘सगरमाथा’
भनि नामाकरण कहिले गरेका हुन् ? – सन् १९९५
नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीका
सातवटा सहायक नदीहरुमा सबैभन्दा सानो नदी कुन हो ?
– लिखु
नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान
गरिएको छ ? – करिब ३३८ कि.मि.
नेपालको सबैभन्दा लामो नदी कुन हो ?
– कर्णाली
नेपालको सबैभन्दा गहिरो ताल राराताल हो
भनेर कहिलेदेखि पत्ता लागेको हो ? – वि.सं. २०६१ ज्येष्ठ २७ देखि ३० सम्मको
सर्भेले
नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो ?
– रारा
नेपालका ७५ जिल्लामध्ये हिमाली भेगमा १६
वटा पर्दछन् भने पहाडी र तराई भेगका कति कति जिल्लाहरु पर्दछन् ? – क्रमशः
पहाडी ३९ र तराई २० जिल्ला (२०७२ को संबिधानले प्रदेशमा बिभाजन गरेता पनि
जिल्लाहरु कायमै छन र प्रदेशको ब्यवस्थित कार्यन्वयन हालसम्म भएको छैन। )
नेपालको भारतसँग मात्र जोडिएको जिल्लाहरु २४ वटा छन् चीनसँग मात्र
जोडिएका जिल्ला १३ वटा छन् भने चीन भारत दुवैसँग जोडिएका जिल्लाहरु कति वटा छन् ?
– २ वटा
नेपालको उत्तरी सिमा हिमालदेखि दक्षिण
महाभारत पर्वतसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ्
विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ?
– नेपालको अन्नपूर्ण र धवलागिरी बीचको गल्छी
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका ताल
कुन हो ? –तिलिचो ताल
विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ?
– अरुण उपत्यका (संखुवासभा)
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको
होटल कुन हो ? – नेपालको सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यू (१२,७१३
फिट)
नेपालको सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१
व्र्ग कि.मि) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ? – महाकाली (६९८९ वर्ग
कि.मि.)
नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा
(७८८९ वर्ग कि.मी.) छ हो भने सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ?
– ११९ वर्ग कि.मि.
नेपालको सबैभन्दा लामो पुल कुन हो ? – कन्काई नदीको पुल
(७०३ मिटर)
नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ?
– खुम्बु हिमनदी
दक्षिण एसियाको कुल भू–भागमध्ये
नेपालले कति प्रतिशत भू–भाग ओगटेको छ ? – ३.२७९ प्रतिशत
नेपालको पूर्वी विन्दु झापाको
काँकडभिट्टामा पर्दछ भने पश्चिम विन्दु कहाँ पर्दछ ? – कन्चनपुरको दोधारा
विश्वमा नेपालभन्दा ठूला देशहरु कतिवटा
छन् ? – ८९ वटा
नेपालभन्दा भारत २२ गुणा ठूलो छ भने चीन
कति गुणा ठूलो छ ? – ६५ गुणा
नेपालको कुन नदीलाई उत्तरवाहिनी नदी भनेर
चिनिन्छ ? – कर्मनाशा
नेपालको सबैभन्दा बढी जनसंख्या वृद्धिदर
भएको जिल्ला कुन हो ? कैलाली
नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन
जिल्लालाई चिनिन्छ ? – कालीकोट
नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?
– खुम्बु
नेपालमा कति प्रकारका गुराँसहरु फुल्दछन् ?
– ३२ प्रकार
सर्वाेच्च शिखर सगसमाथा नेपालको कुन
गा.वि.स. मा पर्दछ ? – खुम्जुङ्ग
नेपालको सबैभन्दा उच्चस्थानमा रहेको बस्ती
कुन हो ? – छार्का भोट र ताराप गाउँ डोल्पा
सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ
? – विहारको करसेला
हिमाल पारिका जिल्ला भनेर कुन कुन
जिल्लालाई बुझाउँछ ? – मनाङ र मुस्ताङ.
नेपालको भित्री मधेशमा पर्ने जिल्लाहरु
कति वटा छन् ? – ७ वटा
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको
सदसमुकाम कुन हो ? – हुम्लाको सिमिकोट
प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी नेपालको
कुन जिल्लामा पर्दछ ? – प्यूठान
काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति
टाढा छ ? – ५०० कि.मि.
नेपालको कुन नदीको किनारमा शालीग्राम
पाइन्छ ? – कालीगण्डकी
नेपालको मानचित्रमा सबैभन्दा मध्य
भागमापर्ने स्थान कुन हो ? – पोखरा
बूढीगण्डकीको उद्गम स्थल कुन हो ?
– गणेश हिमालØ बाग्मती नदीको उद्गम स्थल कहाँ हो ? – बागद्वार
विश्वको सर्वाेच्च स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहदेखि कति
उचाइमा रहेको छ ? – ४९१९ मिटर
नेपालमा उत्तर गंगा भनेर कुन नदीलाई
चिनिन्छ ? – सानी भेरी
महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरु
कुन कुन हुन् ? – अर्घाखाँची र मकवानपुर
हिमालकी रानी भनेर कसलाई चिनिन्छ ?
– स्व. पासाङ्ग ल्हामु शेर्पा
नेपालको सबैभन्दा पूर्व विन्दुसम्म पुगेको
जिल्ला कुन हो ? – ताप्लेजुङ्ग
बराबर क्षेत्रफल भएका अञ्चलहरु कुन कुन
हुन् ? – कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)
सप्तकोशी नदीको औसत जलप्रभाव कति छ ?
– १५६४ क्यूविक मिटर प्रति सेकेण्ड
नेपालको कुल भू–भागको कति प्रतिशत
भू–भाग पानीले ओगटेको छ ? – ३.९५%
नेपालका नदीहरुको कुल विद्युत उत्पादन
क्षमता कति छ ? – ८ करोड ३ लाख किलोवाट
अरुण नदीको संस्कृत नाम के हो ? – महाप्रभा
विष्णुमति नदीको उद्गम स्थल कहाँ हो ?
– सपन तिर्थ
माछा पाइने विश्वको अग्लो स्थानमा रहेको
ताल कुन हो ? – राराताल
फेवातालको बीचमा कसको मन्दिर अवस्थित छ ?
– वराहको मन्दिर
नेपालको कुन तालको आकार गुलेली जस्तो छ ?
– शे–फोक्सुण्डो ताल
नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ?
– च्छोरोल्पा हिमताल (४५८० मि.)
नेपालको सबैभन्दा अग्लो स्थानमारहेको
भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? – ५९७९ मिटर
नेपालमा केबुलकार सेवा कहाँ संचालित छ ?
– चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म
नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको
हो ? – वि.सं. २०५४ जेष्ठ २७ गते
काठमाडौं–हेटौडा रोपवे (रज्जु
मार्ग) को लम्बाइ कति छ ? – सरदर ४२.३ कि.मि
नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा
घोषित गरिएको छ ? – सरदर ५००० मिटर
गण्डकी नदीको विद्युत क्षमता कति छ ?
– २१,००० मे.वा.
भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले
चिनिन्छ ? – घाघरा
कर्णाली नदीको जलप्रवाह कति छ ? – औसत
१३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड
नेपालको कुन कुन स्थानमा चाँदीको खानी
भएको अुनुमान गरिएको छ ? – बागलुङ, चिसापनी र फूलचौकी
विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी
अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? – फुङ्चु नदी
बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण
उपत्यकाको उचाइ कति छ ? – करिब ४५७ मिटर
स्थानीय किवदन्तीअनुसार पार्वतीको
नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? – दूधकोशी
सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी
कुन हो ? – अरुण
महाकाली नदीलाई भारतमा पुगेपछि के का
नामले चिनिन्छ ? – शारदा नदी
नेपालको सबैभन्दा लामो पुल भएको कन्काई
नदी कुन जिल्लामा पर्दछ ? – झापा जिल्लामा
कन्काई नदीको उद्गम स्थान कुन हो ?
– महाभारत पर्वत
सुनकोशी नदीको पौराणिक नामके हो ?
– शुभश्रवा
महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ?
– महाकाली
मोहना नदीको किनारमा अवस्थित क्षेत्र
धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ? – मुगु कर्णाली
जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ
भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? – नारदखोला
नेपालको प्रसिद्ध ताल ‘रारा’
कुन जिल्लामा अवस्थित छ ? – मुगु
रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण
गरिएको हो ? – वि.सं. २०२० चैत्र १३ गते
अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने
शे–फोक्सुण्डो ताल कति उचाइमा अवस्थित छ ? – समुन्द्र सतहदेखि
३९०० मिटर
नेपालको मानव निर्मित तालहरुमध्ये
सबैभन्दा ठूलो ताल कुन हो ? – इन्द्रसरोवर ताल
नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा कति
वटा जिल्ला रहेका छन् ? – १९
गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ?
– सप्तरी
वराह क्षेत्र कुन जिल्लामा पर्दछ ?
– सुनसरी
मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ?
– अन्नपूर्ण हिमाल
रारा ताल कति उचाईमा रहेको छ ? – ३२००
मी.
शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा
पर्दछ ? – कञ्चनपुर
नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो
भने विश्वको तेस्रो अग्लो हिमाल कुन हो ? – कञ्चनजंघा
नेपालको कुन जिल्लाको सिमाना चारैतिर
पानीले छुट्टाइएको छ ? – कैलाली
अमलेखगञ्जको पुरानो नाम के हो ? – भिच्छाखोरी
बढी विमानस्थल भएको जिल्ला कुन हो ?
– सोलुखुम्बु
नेपाल पिक
ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ? – ताप्लेजुङ
नेपालको प्रमाणिक समय ग्रिनविच समयभन्दा
कति छिटो छ ? – ५ घण्टा ४५ मिनेट
शे–फोक्सुण्डो तालको
गहिराई ६५० मि. छ भने रारा तालको गहिराई कतिछ ? – १६७
७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको
जिल्ला कुन हो ? – कास्की
करुवाको लागि पाल्पा प्रख्यात छ भने
जुनारको लागि कहाँ प्रख्यात छ ? – सिन्धुली
चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ
भने सल्लेरी च्यास्ला जलविद्युत कहाँ पर्दछ ? – सोलुखुम्बु
बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु
आरक्ष कुन हो ? – शुक्ला फाँट वन्यजन्तु आरक्ष
सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला
टेक्ने महिला को हुन् ? – ल्हाक्पा शेर्पा
कञ्चनजंघा एफ.एम. कुन जिल्लामा पर्दछ ?
– झापा, बिर्तामोड
हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला
कुन हो ? – रसुवा
सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय
निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज
क्षेत्रफलको आधारमा सबैभन्दा सानो
नगरपालिका बनेपा (५.५६ वर्ग कि.मी) हो भने सबैभन्दा ठूलो नगरपालिका कुन हो ?
– त्रियुगा नगरपालिका (३१९.८८ वर्ग कि.मी)
पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने
गणेश हिमाल कुन जिल्लामा पर्दछ ? – रसुवा
संयुक्तराष्ट्रसंघीय पार्क कहाँ बनाउने
योजना छ ? – शंखमुलदेखि टेकु दोभानसम्म
रुकुम जिल्लाको सदरमुकाम मुसीकोटको पुरानो
नाम के हो ? – जुम्ली खलंगा
चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो
टाकुरा कुन जिल्लामा पर्दछ ? – कैलाली
पिरामिड हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?
– कञ्चनजंघा
तिलखुवा झरना कुन जिल्लामा पर्दछ ?
– अर्घाखाँची
No comments:
Post a Comment