विश्वमा
सबभन्दा बढी
गर्मी
हुने ठाउँ → डेथ भ्याली(USA)
जाडो
हुने ठाउँ → भर्खेयांक्स (रुस)
खर्चिलो
सहर → टोकियो (जापान)
धान
उत्पादन गर्ने देश → चीन
पानी
पर्ने ठाउँ → चेरापुञ्जी(भारत)
सम्बन्ध
विच्छेद गर्ने देश → अमेरिका
टापु
भएको देश → इन्डोनेसिया
भुकम्प
जाने देश → जापान
जनसंख्या
भएको देश → चीन
मतदाता
भएको देश → भारत
बाँच्ने
प्राणी → कछुवा (३०० वर्ष)
जंगल
भएको देश → ब्राजिल
जलस्रोत भएको देश →
ब्राजिल
प्रदुषित
सहर → मेक्सिको सिटी
गीत
रेकर्ड गर्ने → मोहम्मद रफी
साइकल
चल्ने देश → चीन
साइकल
चल्ने सहर → जबलपुर (भारत)
बाल
मृत्युदर भएको देश → ब्राजिल
बाँच्ने
किरा → क्वीन टर्माईस
विश्वमा
धेरै पाइने चरा → भँगेरा
वृक्षारोपण
गर्ने देश → चीन
प्राकृतिक
रबर उत्पादन गर्ने देश → थाइल्याण्ड
सूर्ती
उत्पादन गर्ने देश →चीन
आलु
उत्पादन गर्ने देश → जर्मनी
No comments:
Post a Comment