Thursday, April 28, 2022

सामान्य ज्ञान, लोकसेवा

विश्वमा सबभन्दा बढी

गर्मी हुने ठाउँ → डेथ भ्याली(USA)

जाडो हुने ठाउँ → भर्खेयांक्स (रुस)

खर्चिलो सहर → टोकियो (जापान)

धान उत्पादन गर्ने देश → चीन

पानी पर्ने ठाउँ → चेरापुञ्जी(भारत)

सम्बन्ध विच्छेद गर्ने देश → अमेरिका

टापु भएको देश → इन्डोनेसिया

भुकम्प जाने देश → जापान

जनसंख्या भएको देश → चीन

मतदाता भएको देश → भारत

बाँच्ने प्राणी → कछुवा (३०० वर्ष)

जंगल भएको देश → ब्राजिल

जलस्रोत भएको देश → ब्राजिल

प्रदुषित सहर → मेक्सिको सिटी

गीत रेकर्ड गर्ने → मोहम्मद रफी

साइकल चल्ने देश → चीन

साइकल चल्ने सहर → जबलपुर (भारत)

बाल मृत्युदर भएको देश → ब्राजिल

बाँच्ने किरा → क्वीन टर्माईस

विश्वमा धेरै पाइने चरा → भँगेरा

वृक्षारोपण गर्ने देश → चीन

प्राकृतिक रबर उत्पादन गर्ने देश → थाइल्याण्ड

सूर्ती उत्पादन गर्ने देश →चीन

आलु उत्पादन गर्ने देश → जर्मनी

 

 

 

 

 

 


No comments:

Post a Comment

Celebrating Dasain: Nepal's Grand Festival of Triumph

Dasain, also known as Dashain, is one of the most significant and widely celebrated festivals in Nepal. This Hindu festival spans 15 days an...